नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई लिएर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै बजारमा “कुशल स्वास्थ्य असल पर्व” नामक योजना लिएर विभिन्न अफरहरु ल्याएको छ । यस योजना अन्तर्गत सि.जी.ले आफ्नो ग्राहक महानुभावहरुलाई सि.जी.का कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३०% सम्मको महा नगद छुट र हात खाली नजाने पक्का उपहारहरु दिने भएको छ ।
सि.जी.को कुनैपनि एल.ई.डि. टि.भी.को खरिदमा ३०% सम्मको महा नगद छुट र ४३ इन्च र सो देखि माथिका टि.भी.हरुमा निशुल्क जडानको सुविधा रहेको छ । त्यस्तै साईड बाई साईड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्चर र आकर्षक नगद छुट रहेको छ । डबल डोर रेफ्रिजेरेटरमा भने सि.जी.को ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको छ ।
यसरी नै अरुपनि विभिन्न सामानहरु सिङगल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको छ । यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सि.जी.कै स्टिम आईरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्नु हुनेछ । एसिमा भने निशुल्क जडानको योजना रहेको छ ।
यो योजना सि.जी.ले यहि भाद्र २९ गते २०७७ साल देखि नेपाल अधिराज्यभरि सिमित अवधिकालागि मात्र लागू गरिएको हुनाले आजै सि.जी.का विभिन्न घरायसी सामाग्रीहरुको खरिद गरि मौकाको फाईदा उठाउनुहोस् ।
सि.जी.ले आफ्नो सम्पूर्ण ग्राहक महानुभावहरुमा कुशल स्वास्थ्यको कामना गर्दै सि.जी.को घरायसी सामाग्रीको खरिदमा आकर्षक छुट र उपहारहरु दिदै यो दशै असल पर्वको रुपमा मनाउन अग्रह गर्दछ ।

Updated: 06-10-2020